शनिवार, 22 फ़रवरी 2014

गरिबी

सानो हुदा पेट भरि खानाका लागि रोइयो  ठुलो भएपछि पेट भरि खुवाउनका लागि रोइदै छ ...!! कसैले सोध्यो भने भन्दिनु "हो यहि हो गरिबी".."

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें