शनिवार, 29 मार्च 2014

YO MAN TAW NAPALI

अरू केही छैन मसँग एउटा मन छ
परी आउँदा बैरीसगं लड्ने एउटा तन छ
मार -काट गर जे गर्न सक्छौँ गर तिमी
झुक्नै नसक्ने मसँग नेपाली पन छ---

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें