शनिवार, 22 नवंबर 2014

हुँदैन

सप्पै डोरी गुन्द्रीको 'तान' हुन्न..!
  गरिबीको कहीँ कतै 'मान'हुन्न..!
सधै भरी शुख शैललमा जिउनेहरुको ...
मुटु भित्र पिर वेथाको 'थान' हुनन...!.

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें