१.समयको छाल देख्दा जिन्दगीको ताल देख्दा घर न घाटको हुने भए तिम्रो प्रेमको साथ देख्दा ..!
२. आखाँ भरि आशु हुदाँ दुई फांको सातु खादाँ त्यही पनि मिठो थियो प्रिय तिमी साथ छदाँ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें