शनिवार, 22 नवंबर 2014

प्रदेश

म भन्दिन मेरा कहानीहरू
रुझेका आखाँका नानीहरू
प्रवासीलाई न सोध हाल कस्तो छ
राखे छैन हिसाब भिजेको सिरानीहरू

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें