रविवार, 16 नवंबर 2014

हा.हा.हाहा..!

तस्विर उनको आँखाबाट झिक्न सकिन
धुजाँ धुजाँ पारि मुटु मैले फ्याक्न सकिन
संगै मर्ने संगै बाच्ने कसम हामी दुईका
धरेधर्म मित्र कुरो मायाको मैले कुरो बुझिन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें