बुधवार, 19 नवंबर 2014

भाग्यले

सहिद भए एकदुई थान सपनाहरू
अनि मात्र भरिए कापीका पानाहरू
कहाँ कसरी पोखुँ त मनको बह म
सकिँदैन देखाउन टुटेका भाग्यहरू ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें