१
सोचेँ थिएँ मैले सत्य गर्छु
जीवनको लक्ष्य फत्ते गर्छु
याँ देखिन उचित इमानको बजार
फर्किए फेरि वेमानिकै पक्ष गर्छु .
२
सधै हुन्छ बेमेल यहीँ हो राजनीति
यहाँ अनौठो हुन्छ खेल यहीँ हो राजनीति
सहमतिको तेल चाहिएको छ देशमा
अब बालुवा पेल यहीँ हो राजनीति
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें