बुधवार, 24 दिसंबर 2014

मुटु माझ

घोच्दै छ तिम्रो याद तिर बनेर
संगै बिताएका पलहरू झिर बनेर
जति भुल्छु झन उति बल्झिन्छन
मुटु माझ बस्यौ तिमी पिर बनेर

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें