रविवार, 28 दिसंबर 2014

जिन्दगी

भने जस्तो कहाँ भयो जिन्दगीनी
भएन कहिल्यै ओभानो सिरानी
समयले सधैँ यहाँ दासी बनायो
सपना सबै जल्दैछन बाँकी खरानी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें