शुक्रवार, 19 दिसंबर 2014

पहिले त समर्थन

पहिले त समर्थन नारा लगाउँछन्
सामेल हुन्छन् फेरि सहारा लगाउँछन्
साचो रुपमा जब एक्लीन्छन नि मान्छे
अनि आर्यघाटमा लगेर किनारा लगाउँछन् ..!:-) :-D

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें