शुक्रवार, 19 दिसंबर 2014

गजल

सँगै जीउँछु भन्ने बाचाँ जाल भयो आज।
तिम्रो मधुर मुकानमा गाल भयो आज॥
दिन दिनै मायाको रहर बढ्दै थियो ।
निमेटने धोका दियौ बे-हाल भयो आज॥
आफुलाई भदा बढी माया गर्थे तिमीलाई ।
जाड,रसी,चुरोट,तासको खाल भयो आज॥
समाल्थेँ सपनाहरू मनभरी तिम्रै लागी।
नदी जस्तै बग्ने आँसुको छाल भयो आज॥
आँसु सँगै हासो साटी कादैछु दिनहरू 
लक्ष्य बिहिन जीबन खाली थाल भयो आज

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें