मंगलवार, 28 अप्रैल 2015

मुक्तक ३३ कुन मित्र कुन शत्रु

शितल शान्त प्रकृतिको, भर रहेनछ
मान्छेको भ्रम,सपनाको शहर रहेनछ
हेर आखै अघाडि दैवको कस्तो खेल
कुन मित्र कुन  शत्रु कुनै ,ठहर रहेनछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें