गुरुवार, 30 अप्रैल 2015

मुक्तक ३६ अर्थहीन

जिन्दगी लाग्छ ,किताबको पान जस्तै
अतित सम्झन्छु वर्तमान जमाना जस्तै
मुटु भरी पिर बोथा,लिएर बाचेको देख्दा
अर्थहीन कुनै मिल्काएको खजना जस्तै

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें