मुक्तक ,, भूकम्प बिरोध सक्कि गोन्त..!:-)
मेरो देशको हालत देखेर मरु झैँ लाग्छ कहाँ छ इश्वर उस्लाई सोधुँ, झै लाग्छ कुन शत्रुको आखा परो मेरो जन्मभुमिमा खोजेर सारा उस्को आखाँ फोरु झैँ लाग्छ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें