बुधवार, 8 अप्रैल 2015

मुक्तक २

मरभुमीमा फुल खोज्नु भुल भयो
विरहको गित जिन्दगी सुर भयो
यो चाकरी पनि गर्दा गर्दै मित्र ...
न फर्कने यो जवानी यतै झुर भयो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें