सोमवार, 4 मई 2015

मुक्तक ४० प्रेम , सम्पति

भत्किएको घर संग कसैको कुनै सरोकार हुन्न
धन ,सम्पतिले पिरतीलाई कुनै प्राेपकार हुन्न
समय संगै सोच्ने ,शक्ति फेरीदै गयो क्यारे
चोखो  प्रेम किन ढाल्छै उठाउन संरकार हुन्न

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें