रविवार, 3 मई 2015

मुक्तक ३८ ऊ आउने

     उ ,आउने तर्खर थिएन
     आफ्नो भने रहर थिएन
    किन बौला ,भन्थे केही
बजारमा सस्तो जहर थिएन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें