शुक्रवार, 8 मई 2015

मुक्तक ५१

न मेरो सपनाको शहर हुनेछ
न मेरो  कहीँ कतै ठहर हुनेछ
मन मुटु हृदयमा प्रहार गर्यौ ..
म मरेको एक दिन खबर हुनेछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें