कारागारमा बन्द जस्तो बन्दी छ जिन्दगी हाट बजारमा न बिक्दा मन्दी छ जिन्दगी जे सोचिन्छ सोचे भन्दा यथार्थ फरक छ दुई दिन बाच्न मृत्यु संग सन्धि छ जिन्दगी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें