रविवार, 14 जून 2015

७२

जे गर्दा नि भएन जिन्दगी दाउमा राखियो
सक्लो थिए मन मुटु सबै घाउमा राखियो
बिफल भएपछि भुल्ने प्रयास हजारौँ उन्लाई
बन्दकी यो जिन्दगी उस्कै नाउँमा राखियो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें