सोमवार, 29 जून 2015

७५

समयले मलाई करकापमा पार्यो
जिन्दगीले जिन्दगीलाई धरापमा  पार्यो
   दिदै छु श्रद्धाजञ्ली सपनाहरू लाई 
बिगतले बर्तमान लाई सखापमा पार्यो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें