मंगलवार, 9 जून 2015

७०

यथार्थ के हो कसैले भन्दैन अगाडि बाट
मिल्किएको जस्तै जिन्दगी कवाडी बाट
दुनियाँ यो रगंमञ्च जिन्दगी नाटक रहेछ
लिनेले लिन्छन्  सन्देश यो गफाडि बाट :-P

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें