गुरुवार, 2 जुलाई 2015

८६

वचनको बाण हानि जिउदै मार्ने हरू /
आफ्नो भन्दै जालो ,भित्र पार्ने हरू /
तिम्रो जरुरत पर्ने छैन म बाचुन जेल .
मेरो दुखमा गोहीको आशु झार्ने हरू //

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें