मंगलवार, 21 जुलाई 2015

१०५

जति प्यासी भएपनि समुद्र सोस्न सकिन्न
यहाँ  अर्काको ज्ञान  बुद्धि खोस्न सकिन्न
गरे प्रयास यहाँ सफल्ता हात लाग्छ भन्छन
बसि चित्ता माथि आफै आगो झोस्न सकिन्न

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें