मंगलवार, 14 जुलाई 2015

९४

कोही भन्न खोज्छु, भन्न सक्दिन
पिडा मनमा कति छ गन्न सक्दिन
तिमी बिना जिन्दगी, अधुरो भयो
तिम्रो अभाव अब  धान्न सक्दिन ..!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें