शुक्रवार, 3 जुलाई 2015

८९

संगै मर्ने बाच्ने ,पिरतीमा सर्त हुन्छ
गासिन्छ सम्बन्ध अनेकौँ तर्क हुन्छ
जब हुन्छ तेरो मेरो जिन्दगीमा मित्र
स्वर्गरूपी प्रेमको संसारनै नर्क हुन्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें