शुक्रवार, 17 जुलाई 2015

१००

खै कसको जिन्दगी , खास'मा छ
अडेको यो दुई मुठ्ठी सांस'मा छ
आजकल त्यसै किन विरक्त लाग्छ
अतित सम्झन्छु जिन्दगी नाश'मा छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें