शनिवार, 25 जुलाई 2015

१०७

भएर जिउदो लास,  जिउनु परेछ
बाध्यताले आज यहाँ पिउनु परेछ
घर  देश सम्झेर  मुटु भक्कानिन्छ
बिदेशमा दशै अौँला खिउनु परेछ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें