शनिवार, 5 सितंबर 2015

१०९

तिमिले छाडी गयौ,तिम्रो गुन सम्झीय।
बर्खा लाग्यो तिज आयो सुन सम्झीय।।
बाबै गरिबीले थिला थिला पार्यो समाज,
निस्तो आटो खादै गर्दा नुन सम्झीय।।।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें