सयपत्री मखमलि ,आँगनीमा फुल्दै होला तिहारको च्वाई रोटी अँगेनीमा फुर्दै होला देउसी भैलो झिलिमीली रमाइलो गाउँ घर प्रदेशीमन प्रदेशमा सम्झी कति रूदै होला
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें