मंगलवार, 12 जनवरी 2016

१३१

तिम्रो यादमा हराउन थालेछु
निन्द्रामा तिम्रै नाउँ कराउन थालेछु
तिम्रो वियोगमा होस गुमे पछि मेरो
लास बनाइ आफैलाई जलाउन थालेछु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें