रविवार, 3 जनवरी 2016

बगर बनाई जिन्दगी फुलको कुरा गरी
गरी स्वार्थ पुरा अनि भुलको कुरा गरी
प्रेममा उच निच जात भात हुँदैन भन्थी
कस्को बाँ के लाग्यो कुलको कुरा गरी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें