शनिवार, 30 जनवरी 2016

१४०

स्वार्थी छ 'रे !संसार डर लाग्छ
तिमी संगै हास्ने सधैँ रहर लाग्छ
यसरी नै सदा साथ दिनु प्रियसी
तिम्रो मात्रै मलाई एक भर लाग्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें