जिन्दगी यो,दुख पिडा खानी हुनेछ जब दुधको दुध पानीको पानी हुनेछ किन? गर्छौँ घमण्ड रुप अनि रङको जलि एक दिन शरीर पनि खरानी हुनेछ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें