शनिवार, 20 फ़रवरी 2016

१५२

आफु  बाचेर  अरू  मार्ने ,खेल धेरै भयो
दोषीलाई माफी निर्देशलाई जेल धेरै भयो
सरकार तैँले केही गर्न, सक्दैनस भने हेर
डुब्ने छ सत्ता  तेरो आशुको भेल धेरै भयो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें