गुरुवार, 11 फ़रवरी 2016

बिचार

'हास्नलाई इच्छा नहुँदा नहुदै
हास्न पर्छ...

जब कसैले सोध्छ कस्तो छ फेरी ?
बिन्दासमा छ भनै पर्छ ..

यो जिन्दगी रंगमंच रैछ मित्र हरु.
यहाँ हरपल नाटक गर्नै पर्छ ...

जलाउनलाई सलाईको जरुरत पर्दैन ..
यहाँ मान्छे मान्छे बाटै आफै जल्छ...!!

.."दुनियाको  साइंटिस्ट, खोजी रहेछन्
मंगल ग्रह मा जीवन छ कि छैन
तर ...यो ..
खोज्दैनन् मान्छेहरूको जीवनमा
मंगल छ कि छैन...

मन्दिर गएर फुल चढाएर आएको
एउटा एहसास भयो...

पत्थर मनाउनको लागि फुलको  जीवन किन समाप्त भयो !

..'जान्छौँ त  पाप पखाल्नको निमित्त
किन फेरि अर्को पाप गरेर आयो..

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें