अमृत बनी अनि बिष बनेर गइ मर्नु अघि पुर्ने खाल्टो खनेर गइ
रैछ माया उसको हाटमा बिक्ने प्रेमको भाषा बचनमा भनेर गइ
पिरतीको तराजु तल माथि हुँदा यता उति हिसाब सबै गनेर गइ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें