म गजल लेख्छु तिम्रो नाउँमा भरेर संगीत तिम्रो नाउँमा
तिम्रो मेरो छ त्यो अधुरो प्रेम म कहानी लेख्छु तिम्रो नाउँमा
जलायौँ किन पिरतीको बस्ती लेख्छु चिठी मर्छु तिम्रो नाउँमा
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें