समयको गति यो , चल्दैछ सुस्त सुस्त जिन्दगीमा पिडाहरू फल्दै छ सुस्त सुस्त कहाँ गएर अब खै .? मनको भारी थेँचारू मरभुमिमा जिन्दगी यो गल्दै छ सुस्त सुस्त
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें