सोमवार, 24 अक्टूबर 2016

१६0

न पढेको अतितको कुनै पाना छैन
हो म संग  अर्को कुनै वाहाना छैन
आज भोलि भन्दै किन टार्छौ प्रिय
म मर्छु कि बाच्छु कुनै ठेगाना छैन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें