हो तिम्रो यादमा जिन्दगी रेटीदै गयो छोडौँ तिमीले अनि अरू भेटीदैँ गयो तिम्रो त आजकल याद पनी आउदैँन समय संगै अतितका पान मेटीदैँ गयो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें