गुरुवार, 6 अक्टूबर 2016

१६८

तिम्रो अनि मेरो बाटो फरक छ
जिन्दगीको हाम्रो पाटो फरक छ
महलकि भन्छौँ  झुपडीको परे म
तिम्रो मेरो घाउको खाटो फरक छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें