सोचेको थें जुनकीरी हौ अँधेरीमा मेरो डढेलोको लप्का बन्यौ खडेरीमा मेरो थिएँ सपना जिन्दगीको लक्ष्यमा पुग्ने काडाँ बनि तेर्सि दियौ तघेरीमा मेरो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें