शुक्रवार, 16 जून 2017

१९९

चारै..तर्फ खुशी भेटीन्छ  लिन सक्नुपर्छ
मन्द मुस्कान शत्रुलाई पनि दिन सक्नुपर्छ
जिन्दगीलाई उत्सव बनाइ जीउनु छ भने
प्यास लाग्दा अस्रु धारा   पिउन सक्नुपर्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें