शनिवार, 7 सितंबर 2019

सोचे भन्दा अधिक प्यार मिलोस् !!
जुनी जुनी सम्म लगातार मिलोस् !!

सधै सकारात्मक उर्जाले मन भरिन्दै
हासो अनि खुसीको बहार मिलोस् !!

कुकर्मले सुसज्जित यस कलियुगमा
मायानै♥ ️मायाको संसार मिलोस्️ !!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें