आँसु झरिरन्छ, यो आँखालाईकुलो बनायौ ।आगो बलिरन्छ, यो छातिलाईचुलो बनायौ ।मुटु सिसै त हो, फुट्छ नि प्रहारगरेपछिटुक्रा खसिरन्छ, यो मुटुलाईधुलो बनायौ ।सोधेँ आमालाई, माया नै श्रेस्ठभन्नुहुन्छभ्रम परिरन्छ, त्यो धनलाईठुलो बनायौ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें