शुक्रवार, 27 दिसंबर 2013

कहिले

कहिले आँसु सुकेर रोएँ,कहिले मुटु दुखेर रोएँ !!हिड्दा हिड्दै ठेस लागे कति,कहिले शीर झुकेर रोएँ !!सोंचेको सबै पुग्छ र कहाँ,कहिले आँफै चुकेर रोएँ !!रुँदा गलेर थाक्न पाइन,कहिले भाग्य थुकेर रोएँ !!रुवाइको त ठेकान हुँदो न रै'छ,जहिले रोएँ लुकेर रोएँ...!!!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें