हाे मायाले ज्यान पनी दिन्छ रे,!हाे मायाले ज्यान पनी लिन्छ रे,!साचाे सहि र निस्वार्थ मायाले,हाे याे स्वार्थि सँसार चिन्छ रे,!मनमाेहिक सिता रामले नपाएमा,हाे हराम बनि रावनलाई छिन्छ रे,!काेहि,काेहि मनाि धनिहरुले त,हाे,पैशाले मायालाई किन्छ रे,!मायालुसितै आफु नमरि नहुने,,,हाे अझै सति प्रथाकाे ऋण छ रे,!!हाे मायाले ज्यान पनी दिन्छ रे,!!!हाे मायाले ज्यान पनी लिन्छ रे,!!!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें