शनिवार, 4 जनवरी 2014

म भुलुँ कसरी

एकान्त अनि अँध्यारो रात म भुलुँ कसरी
तिमीसँग बिताएको साथ् म भुलुँ कसरी

जिस्किंदै अनि लजाउदै पनिथामेको
यो हात म भुलुँ कसरी

आँखाले अनि ती ओठलेचढाएको
त्यो मात म भुलुँ कसरी

स्पर्स अनि चुम्बनसँगैसुतेको

त्यो खाट म भुलुँ कसरी
टासिएर अनि निर्वस्त्र भैबढाएको

त्यो ताप म भुलुँ कसरी
निन्द्रा अनि बेहोसीमाचढाएको

त्यो लात म भुलुँ कसरी
सबेरै ऊठेर मुहार छोपीमानेको
त्यो लाज म भुलुँ कसरी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें